अपराध

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घूस सहित पक्राउ

पैसा लिनका लागि आफ्ना चालकलाई पठाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख

नयाँ मिडिया ५ महिना अगाडि

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवारज पौडेल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियारको टोलीले अधिकृत पौडेल र उनका सवारी चालक सञ्चित दुलालाई एक लाख घूससहित चन्द्रागिरी-१२स्थित वलम्बु च्याउ सहकारी अगाडि जाँदै गर्दा पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन......

अपराध

रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूलका चालक पक्राउ

रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर...

अपराध

याैन प्रस्ताव अस्विकार गर्दा बालिका हत्या गरेका १५ वर्षीय बालकलाई जन्मकैद फैसला

सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला...

अपराध

काठमाडौंमा चोरी र लागूऔषध विरुद्ध स्वीप अपरेसन, २०६ जना नियन्त्रणमा

प्रहरीले काठमाडौंमा चोरी र लागूऔषध ओसारपसार तथा बेचविखनविरुद्ध स्वीप अपरेसन चलाएको छ । यो अपरेसनमा २०६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा...

अपराध

श्रीमतीकाे छुरा हानेर हत्या गर्ने पक्राउ

जिल्लाको शिवसताक्षी ६ मा एक जनाले श्रीमतीलाई छुरा हानेर हत्या गरेका छन्। ३२ वर्षीय शंकर मुर्मुले श्रीमती २८ वर्षीया...