NayaMedia

Advertisment

SKIP THIS

सांसद अपहरण काण्ड

‘अपहरण’ गरेको भन्दै सांसद डा. सुरेन्द्र यादवले दिए मानव अधिकार आयोगमा उजुरी

नयाँ मिडिया १२ महिना अगाडि

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य......