राजनिती
कार्की ब्याङ्क्वेटमा उपस्थित २०० जनाकाे नाम सार्वजनिक गर्न महरकाे चुनौतीनयाँ मिडिया
२ बर्ष अगाडि
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- माधव समूहले आधिकारिता दाबी गर्न निर्वाचन आयोग पुगेकै दिन नेकपा ओली समूहका केन्द्रिय सदस्य तथा अनेरास्ववियुका संयाेजक ऐन महरले कार्की ब्याङ्क्वेटमा उपस्थित २०० जनाको नाम सार्वजनिक गर्न चुनौती चुनाैती दिनुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संयाेजक महरले नेकपा कार्की ब्याङ्क्वेटमा २०० जना उपस्थित भएको नाम सार्वजनिक गर्न......