प्रहरी द्वारा महिलामाथी निर्मम कुटपिट

महिलामाथी प्रहरीले निर्मम कुटपिट गरेकाे भिडियाे भाइरल भएसंगै घटनाबारे छानबिन गर्न समिती गठन

नयाँ मिडिया ५ दिन अगाडि

महिलामाथी प्रहरीले निर्मम कुटपिट गरेकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएपछी प्रहरीले कुटपिट गर्ने नगर प्रहरी र नेपाल प्रहरीहरूलाई कारवाही हुने भएकाेछ । नेपालप्रहरीले एक विज्ञप्ती जारी गर्दै महिला माथी कुटपिट गरेको घटनाको भिडियो सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको र सत्य तथ्य छानविनका लागी तीन सदस्यीय छानविन समिति गठन गरी अनुसन्धान शुरु भइसकेको समेत जानकारी गराएकाे......