क्रिकेट

ओमानविरुद्धको खेलमा नेपाललाई १ सय ९८ रनको लक्ष्य

१० ओभर बलिङ गरेका सन्दीप लामिछाने भने विकेटविहीन

नयाँ मिडिया १० महिना अगाडि

आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले १ सय ९८ रनको लक्ष्य पाएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार बिहान सुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा १९७ रनको योगफल तयार पारेको हो । ओमानका लागि मोहम्मद नदीमले अद्र्धशतकीय पारी खेलेका......