NayaMedia

Advertisment

SKIP THIS

भारतबाट फर्किनेकाे लर्काे

भारतबाट दैनिक फर्किन्छन चार हजार ५०० नेपाली, सबैभन्दा बढी सुदुरपश्चिमका

नयाँ मिडिया १ हप्ता अगाडि

दोस्रो लहरको कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि उनले जानकारी दिए । मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको भर्चुअल बैठकमा भाग......