सिमामा तस्करी

भारतीय तस्कर समूह द्वारा कञ्चनपुरमा प्रहरीमाथि आक्रमण, एक भारतीय पक्राउ

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको अनलाइनखबरलाई......

हत्या

सम्पत्तिका लागि २५ लाख दिएर दाईकाे हत्या, ६ जना पक्राउ

रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि ३४ वर्षीय युवकको हत्या भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका...

पक्राउ

बन्दुक, बम सहित विप्लव समूहका दुईजना कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई...

पक्राउ

किसानलाई ठगी गरेको अभियोगमा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

प्रहरीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो । महानगरीय अपराध...

हत्या

कैलाली लम्किचुहामा कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ५ मा बिहिवार राती करिब १० बजेको समयमा अमौरीबाट घर फर्कदै गरेको एक समुह...

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

। नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन...

पक्राउ

पीसीआर रिपोर्टबारे अफवाह फैलाउने २ जना पक्राउ

सामाजिक सञ्जालमा कोरोना भाइरसको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको अभियोगमा कास्कीमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पर्वतको मोदी...