NayaMedia

Advertisment

SKIP THIS
वीरगन्जमा लुकेर बसेका भारतिय सहित २६ जना प्रहरी नियन्त्रणमा

उनीहरू मुस्लिम धर्म गुरु, धर्म प्रचारक र केहि भारतबाट लुक्न आएका हुन

नयाँ मिडिया १ बर्ष अगाडि

वीरगन्जका मस्जिदमा लुकेर बसेका भारतका १९ मुस्लिम जमाती (धर्म प्रचारक) सहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएका २६ मध्ये भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती, वीरगन्जका ३ जना मौलाना (मुस्लिम धर्म गुरु) र भारतबाट पाहुना आइ बसेका ४ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई वीरगन्जको......