बाघ आतंक

कैलालीको मोहन्यालमा बाघ आतंक, बाघले बाख्रा मार्न थालेपछी स्थानिय चिन्तित

नयाँ मिडिया ६ महिना अगाडि

कैलालीको मोहन्याल गाउँपालिकामा बाघले आतंक मच्चाउन थाले पछि स्थानीय त्रसित भएका छ । गाउँपालिकाको वडा नम्बर ७ माल्चानामा बाघले दिनहु बाख्रा मार्न थालेपछि स्थानिय बाख्रा पालक किसान मर्कामा परेका हुन । मंगलबार राती स्थानीय भगिरथ जैशीका २३ वटा बाख्रा मारेको जैशिले जानकारी दिनु भयो । बाख्रा पालेरै जिविकोपार्जन गर्ने उहाँ बाघले बाख्रा मारेपछी पिडामा......