बाढी- पहिराे

चुरेमा आएको पहिरोले गाउँ नै विस्थापित

पुजन घिमिरे ४ महिना अगाडि

पुर्वी नेपालको पहाडी तथा चुरे क्षेत्रका बासिन्दा वर्षेनी पहिरोको चपेटामा पर्दै आएका छन् । वर्षा यामको शुरुवातसँगै पहिरो जाँदा मानवीय क्षति हुनुका साथै गाँउ नै बिस्थापित हुनुपरेको छ । इलामको रोङ गाउपालिका वडानम्बर- ४ प्युरेका अधिकांश कृषक अनिदै बसेको कयौँ रात भएको छ । गाउँको दक्षिण भागमा रहेको पहिरोले कतिबेला घरै लगिदेला भन्ने चिन्ताका......