प्रदेश- १

स्वदेश फर्किन अनुमती पाए संगै हजाराै भारतिय नेपालबाट घर फर्किदै (फाेटाे फिचर)

शरद जोशी ८ महिना अगाडि

भारतले आसम, उत्तरी भारत र पश्चिम बंगाल प्रवेश गर्ने अनुमति दिए पछि आज पूर्वी नाका काकडभिट्टा बाट १००० को संख्यामा भारतीय नागरिकहरू पश्चिम बंगलको पानीटंकी नाकाबाट भारत प्रवेश गरेका छन्। पानीटंकी नाका बाट प्रवेश गर्नेमा अधिकांश नेपालका विभिन्न कारखानाहरुमा काम गर्ने मजदूर रहेका छन्। आज नेपाल बाट बाहिरिनेहरु मोरंङ्ग, सुनसरी, सप्तरी र दमौली बाट......