भारतमा दुई महिनापछि सुरु भयो आन्तरिक उडान

नयाँ मिडिया २ महिना अगाडि

। भारतमा दुई महिनादेखि बन्द रहेको आन्तरिक उडान सोमबारदेखि शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका विभिन्न प्रान्तहरुको बीचमा लामो समयको वार्तापछि सबै राज्य आन्तरिक उडानका लागि सहमत भएका हुन् । भारतको सरकारले यो चरणको लकडाउनमा प्रान्तलाई नै लकडाउन कस्तो बनाउने भन्ने कुराको निर्णय लिने अधिकार दिएको छ । सोही कारण प्रान्तहरुले नै......

काेराेना

भारतमा एकै दिन काेराेनाबाट ४३ जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या चार सय ८० पुग्याे

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै...

काेराेना- भारत

भारतमा एकै दिन १८ जनाको मृत्यु, मर्नेहरूकाे संख्या ११७ पुग्याे

कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको...

प्रदर्शन

भारतमा चलिरहेकाे प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुग्याे

भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । गुरु...

हिंसा

भारतमा मच्चिएको हिंसामा ज्यान गुमाउनेको संख्या १३ पुग्याे

नागरिकता विधेयकलाई लिएर भारतमा दुई पक्षबीच मच्चिएको हिंसामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा...

अन्तराष्ट्रिय

नाटकमा अभिनय गरेकै कारण ४ कक्षामा अध्ययनरत बालक विरूद्ध देशद्रोहकाे मुद्दा

भारतमा कक्षा ४ मा अध्ययनरत एक विद्यार्थी विरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ । नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको...