उच्च बार पाटनको निर्वाचनमा पहिलो पटक स्वतन्त्र कानून व्यवसायी मञ्चको उम्मेद्वारी, साविक विजेता पिपिएलएले गर्यो गठबन्धन
उच्च अदालत बार एशोसिएशन पाटन ललितपुरको आगामी कार्यसमिति तथा कार्यकारिणी परिषद (पार्षद) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको छ।...
