टिकापुर पार्क ब्यबस्थापनको जिम्मा निजि कम्पनीलाई दिनु पर्छ ( भिडियो कुराकानी )

कैलालीको टिकापुर उद्योग बाणिज्य संघका अध्यक्ष पर्शुराम चपाँईले टिकापुर पार्क ब्यबस्थापनको जिम्मा निजि कम्पनी लाई दिनु पर्ने बताउनु भएको छ ।
पत्रकार रमेश बजगाइ संग टिकापुरमा कुराकानी गर्दै चपाँईले नगरपालिकाले सेतो हात्तीको रुपमा पार्क संचालन गरे पनि त्यस बाट नाफा लिन नसकेको बताउनु भयो ।
पार्कमा थप लगानी गरि आधुनिक तरिकाले बिकास गरे मात्र पर्यटनलाई ल्याउन सकिने उहाको भनाइ छ ।
उहाँ संगको भिडियो कुराकानी यो लिन्क मा हेर्नू होला ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बुध, माघ २, २०७५ (January 16, 2019, 7:51 pm) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया