खेल बिनाको जीवन असफल : मेयर बजगाइ ( भिडियो रिपोर्ट )

कैलालीको लम्की चुहा नगरपालिका १ भुरुवामा आज देखि तेस्रो प्याब्सन क्रिकेट कप प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका बिच लम्की चुहा नगरपालिकाका मेयर महादेब बजगाइले प्रतियोगिताको उद्घाटन गर्नु भयो ।हेरौ पत्रकार रमेश बजगाइले तय पार्नु भएको भिडियो रिपोर्ट

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
सोम, माघ ७, २०७५ (January 21, 2019, 5:30 pm) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै