Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

साढे ३७ किलोमीटर सडकमा ग्राभेल भयो अब कालोपत्रे हुन्छ( भिडियो कुराकानी )

User Photo बिहिबार, माघ १७, २०७५

लम्की चुहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लाल बहादुर बोगटिले आफ्नो वडामा सडक ग्राभेलको काम सबै पुरा भएको बताउनु भएको छ ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै वडा अध्यक्ष बोगटिले साढे ३७ किलोमीटर सडकमा ग्राभेल सकियको र अब कालोपत्रेको काम सुरुवात गर्ने बताउनु भएको छ ।उहाँ संगको कुराकानी यो लिन्कमा हेर्नू होला


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.