रमेश बजगाइ
३१ बैशाख
किसान माइक्रो फाइनान्स , नागबेली लघुबित बितिय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था मर्ज भएका छन ।
कैलाली , बनेपा र बिर्तामोडमा कार्यलय भएका तीन वटा संस्था गाभिय पछि अब एकिकृत कारोबार गर्ने भएका छन ।
काठमाडौको धुलिखेलमा भएको एक कार्यक्रमका बिच संस्था मर्ज भएको जनाइसकेको छ ।
तीन संस्था मर्ज भए पछि अब किसान लघुवित्त वित्तीय संस्थाको नामले देश भर १४४ साखा बाट सेवा प्रवाह हुने नेत्र जोशीले जानकारी दिनु भएको छ ।
नया संस्थाको अध्यक्षको जिम्मेवारी टेक बहादुर बोहराले समाल्नु भएको छ ।
