Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा घर घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण

User Photo शनिबार, कार्तिक २९, २०७७
लम्की,कैलाली ।

कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा घर घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। निर्वाचनका बेला गरेको चुनावी नारा आफुहरुले पूरा गरेको वडा नम्बर ७ का अध्यक्ष खर प्रसाद अधिकारीले बताउनु भयो । अन्य पालिकामा बैंक मार्फत बितरण गर्दा लाईन धेरै बेर लगाउने दु:ख दिने गरेको पाईन्छ त्यो भन्दा घर घर पुगेर भत्ता दिदा लाभग्राहि लाई धेरै सजिलो हुने अध्यक्ष अधिकारी बताउनु हुन्छ । आफू बिजयी भएर आए देखि नै आफू र आफ्नो टिमले घरमै पुगेर वितरण गर्ने गरेको उहाँले बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.