
Πभूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थितलाई जग्गा नाप जाँच र पुर्जा वितरण को लागि लम्कीचुहा नगरपालिका र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय बीच सम्झौता भएको छ ।
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय भूमि आयोग र स्थानिय तह लम्की चुहा नगरपालिका कार्य बाहक नगरप्रमुख पुर्ण बहादुर बिष्ट तेस्तै निमित्त प्रमुख प्रसासकिय अधिकृत बिक्रम चौधरी बिच सम्झौता भएको छ ।
सम्झौता भएपछी अब भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थितलाई जग्गा नाप जाँच गर्ने र पुर्जा वितरण गर्ने काम लाई अगाडि बढाईने गाउँ पालिका अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।