
सामाजिक कार्यमा अहोरात्र समर्पित युवा अभियन्ता अर्जुन भूषालले बिभिन्न व्यक्तित्वहरूको सहयोगमा एकजना गरिब/दु:खि बृद्व नर बहादुर परियारको लागी घर निर्माण गरिदिएका छन् ।
पवित्र उद्वेश्यका साथ अर्जुनले विभिन्न सहयोगि हातहरुको सहयोगमा ती बृद्धको घर निर्माण गरेका हुन । घर निर्माणका लागी कुल २ लाख ६३ हजार ९ सय ४२ रुपैया संकलन भएको थियो । घर निर्माणमा २ लाख ४४ हजार ४ सय पैतिस रुपैया खर्च भएको भुसालले बताउनु भयो ।
बाकि रहेको नगद १९ हजार ५ सय ७ रुपैया अभियन्ता अर्जुन भूषालले नरबहादुर परियारलाई नै हस्तान्तरण गरे । समाज सेवा र सामाजिक काम लाई पवित्र मान्ने भुसाल बिगत केही वर्ष देखि सामाजिक कार्यमा निरन्तर लागि रहेका छन ।

घर र परियारकाे पहिले र अहिलेकाे अवस्था
अर्जुन भन्छ्न “म को हु के हु मलाइ थाहा छैन बस यति कुरा थाहा छ कि समाजका लागि केहि गर्नुपर्छ भन्ने सोच छ । सामाजिक कार्यमा जानि नजानि लागिरहेकै छु । बिभिन्न ठाउमा सहयोग गर्ने क्रममा छौ, गरिरहेका पनि छौ” ।
सहयाेगी दाताहरू
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द