Naya Media
मङ्लबार, बैशाख ८, २०८३
| | April 21, 2026
मङ्लबार, बैशाख ८, २०८३

पुजा होटलका संचालकले १३ बर्षकि बालिका लाई बलात्कार गरे

User Photo आइतवार, साउन २०, २०७५

रमेश बजगाई साउन २०  / लम्की ,कैलालीको लम्कीचुहा नगरपालिका ३ चिसापानी स्थित पुजा होटलका संचालक बसन्त बुढाले एक बालिका लाई बलात्कार गरेका छ । चिसापानी कै नाम परिवर्तन १३ बर्षकि सम्झना लाई आफनै होटलमा २० बर्ष का बुढाले जबर्जस्ती बलात्कार गरेको पीडित बालिकाका आफन्तले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।

होटल संचालक बसन्तले साउन१७ गते होटलको बाथरुममा सम्झनालाइ बलात्कार गरेको इलाका प्रहरी कार्यलय लम्किले जानकारी दिएको छ । पीडित का बुवाको उजुरीको आधारमा पुजा होटलका संचालक बसन्तलाई पक्राउ गरि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यलय लम्की ले जानकारी दिएको ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.