Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

नेविसंघ आर आरमा बास्तोला सर्वसम्मत

User Photo आइतवार, साउन २०, २०७५

काठमाडौ । विगत दुई वर्षयता रिक्त रहेको नेविसंघ रत्नराज्य क्याम्पसको सभापतिमा पुष्कर बास्तोला चयन भएका छन।

काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आन्तरिक कलहका कारण लामो समय देखि अधिवेशन हुन सकिरहेकाे थिएन । अन्य कतिपय क्याम्पसहरुमा अझै समिति बन्न सकिरेहेको छैन।

काङ्ग्रेस निकट विद्यार्थीहरुको रत्न राज्य क्याम्पसमा आयोजित भेलाले बास्तोलालाई सर्वसम्मत रुपमा चुनेको हाे । नेविसं निकट विद्यार्थिकाे भेलाले अारअारका सक्रिय विद्यार्थि नेता बास्ताेला अध्यक्षमा सर्वसम्मत चयन गरेकाे नेविसंघ आर आरका सागर ज्ञवालीले जानकारी दिए।

भेलामा उपत्यकाका विभिन्न क्याम्पसका बिद्यार्थीहरुकाे समेत उपस्थिति थियाे।

भेलामा पुर्व सभापति लिला भट्टराईले बास्तोलालाई प्रस्ताव गरेका थिए भने प्रबिण भौडेल लगायतले समर्थन गरेका थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.