काठमाडौ । विगत दुई वर्षयता रिक्त रहेको नेविसंघ रत्नराज्य क्याम्पसको सभापतिमा पुष्कर बास्तोला चयन भएका छन।
काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आन्तरिक कलहका कारण लामो समय देखि अधिवेशन हुन सकिरहेकाे थिएन । अन्य कतिपय क्याम्पसहरुमा अझै समिति बन्न सकिरेहेको छैन।
काङ्ग्रेस निकट विद्यार्थीहरुको रत्न राज्य क्याम्पसमा आयोजित भेलाले बास्तोलालाई सर्वसम्मत रुपमा चुनेको हाे । नेविसं निकट विद्यार्थिकाे भेलाले अारअारका सक्रिय विद्यार्थि नेता बास्ताेला अध्यक्षमा सर्वसम्मत चयन गरेकाे नेविसंघ आर आरका सागर ज्ञवालीले जानकारी दिए।
भेलामा उपत्यकाका विभिन्न क्याम्पसका बिद्यार्थीहरुकाे समेत उपस्थिति थियाे।
भेलामा पुर्व सभापति लिला भट्टराईले बास्तोलालाई प्रस्ताव गरेका थिए भने प्रबिण भौडेल लगायतले समर्थन गरेका थिए।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द