Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

माधव नेपालको विदेश मोहः चार महिनामा ६ भ्रमण, डेढ महिना देश बाहिर

User Photo मङ्लबार, अशोज १६, २०७५

सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्।

संसद्मा पनि उनले भने–देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैँचाहिँ चार महिनामा ६ पटक विदेश पुगिसके।

नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि उनी विदेशमा थिए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ।

नेता नेपाल जेठमा ११ दिन (१९–२९) ब्राजिल भ्रमणमा गए। त्यसैगरी असार २६–३१ चीन, साउन १०–१४ कम्बोडिया, भदौ १५–२० अमेरिका, असोज ३–९ घाना, असोज १४–१८ चीन गएका छन्।

नेता नेपालले ४ महिनामा ६ पटक विदेश भ्रमण गरेर डेढ महिना देशबाहिर विताएका छन्। तर, उनको विदेश भ्रमणबाट मुलुकलाई उपलव्धी केही नभएको भन्दै आलोचना भइरहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.