Naya Media
बुधबार, फाल्गुन २७, २०८२
| | March 11, 2026
बुधबार, फाल्गुन २७, २०८२

सुन कान्डमा फसेका प्रहरी सेवामा फर्किने बाटो खुल्यो, निलम्बन फुकुवा

User Photo बुधबार, अशोज १७, २०७५

साढे ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा निलम्वनमा परेका नेपाल प्रहरीका ३ अधिकृत सेवामा फर्कने बाटो खुलेको छ।

उच्च अदालतको आदेशपछि साधारण तारेखमा छुटेका  एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डीएसपी प्रजित केसीको निलम्बन गृह मन्त्रालयले फुकुवा गरेको हो। मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेका उनिहरुलाई पुनरावेदनपछि उच्च अदालतले साधारण तारेखमै छाड्न आदेश दिएको थियो।

प्रहरी एेनअनुसार फौजदारी अभियोगमा साधारण तारेखमा छुटेमा निलम्बन फुकुवा हुने प्रावधान छ। कारागारबाट छुटे लगत्तै तीनै जना प्रहरी अधिकृतले सेवामा फर्कन प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.