Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

विदेशी मुद्राको मूल्य ह्वात्तै बढ्यो

User Photo बिहिबार, अशोज १८, २०७५

 

नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ र बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २८ पैसा र बिक्रिदर २८ रुपैयाँ ४३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४५ र बिक्रिदर १० रुपैयाँ ५० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ४६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ५२ पैसा र बिक्रिदर ३ सय १२ रुपैयाँ १२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.