Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

झुटो समाचार पत्रीकामा छापी चरीत्र हत्या गर्ने काम भयो : पर्शुराम चपाइ (भिडियो सहित )

User Photo बुधबार, पुस ११, २०७५

टीकापुर ११ पौष
नया तुल्सी टेड्लिन्क टिकापुरका संचालक पर्शु राम चपाइले रानी जमरा कुलरिया सिचाँई आयोजनाको समाचारमा केही पत्रीकाले आफ्नो नाम जोडेर चरीत्र हत्या गर्ने काम भएको बताउनु भएको छ ।
टिकापुरमा आज पत्रकार सम्मेलन गरि संचालक चपाइले हुँदै नभएको कुरा पत्रीकामा छापी चरीत्र हत्या गर्ने काम भएको बताउनु भयो ।
बिगत धेरै बर्ष देखि आफू टिकापुरमा व्यापार गरिरहेको हुदा कुनै पनि ठेक्का पटटा मा सहभागी नभएको बताउनु भयो ।
सिचाइ आयोजनामा दबाब, प्रभाव दिइएको भनी हावादारी समाचार आएकोले गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।
कुनै ब्यक्तिको समाचार बनाउदा सो ब्यक्तिको धारणा पनि लिनु पर्ने न्युनतम पत्रकारिताको मापदण्ड भएकाले कुनै पनि ब्यक्तिले आफुलाई नसोधि आफू खुसी समाचार बनायको उहाको आरोप छ ।

इमान्दारिता पुर्बक व्यापार ब्यबसायमा लागेको ब्यक्ती लाई बदनाम गराउने काम दुखत भएको चपाइले बताउनु भयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.