Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

यो बर्ष केही नया गर्दैछौं महोत्सवमा : अध्यक्ष परशुराम चपाँई(कुराकानी सहित )

User Photo सोमवार, पुस २३, २०७५

टीकापुर उद्योग वाणिज्य संघ अध्यक्ष परशुराम चपाँईले यो बर्ष महोत्सवमा केही नया गर्ने सोच रहेको बताउनु भएको छ ।
टिकापुर महोत्सव २०७५ का बारे पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै अध्यक्ष चपाँईले सधै उस्तै प्रकारको भन्दा पनि केही नया पन दर्शक लाई पस्कने तयारीमा आफू हरु रहेको बताउनु भयो
यो वर्ष माघ १८ देखी २८ गतेसम्म टीकापुर महोत्सव सञ्चालन हुदैछ उहाँ संगको कुराकानी सुन्न तलको लिन्क खोल्नु होला ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.