टीकापुर उद्योग वाणिज्य संघ अध्यक्ष परशुराम चपाँईले यो बर्ष महोत्सवमा केही नया गर्ने सोच रहेको बताउनु भएको छ ।
टिकापुर महोत्सव २०७५ का बारे पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै अध्यक्ष चपाँईले सधै उस्तै प्रकारको भन्दा पनि केही नया पन दर्शक लाई पस्कने तयारीमा आफू हरु रहेको बताउनु भयो
यो वर्ष माघ १८ देखी २८ गतेसम्म टीकापुर महोत्सव सञ्चालन हुदैछ उहाँ संगको कुराकानी सुन्न तलको लिन्क खोल्नु होला ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द