यो बर्ष केही नया गर्दैछौं महोत्सवमा : अध्यक्ष परशुराम चपाँई(कुराकानी सहित )

टीकापुर उद्योग वाणिज्य संघ अध्यक्ष परशुराम चपाँईले यो बर्ष महोत्सवमा केही नया गर्ने सोच रहेको बताउनु भएको छ ।
टिकापुर महोत्सव २०७५ का बारे पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै अध्यक्ष चपाँईले सधै उस्तै प्रकारको भन्दा पनि केही नया पन दर्शक लाई पस्कने तयारीमा आफू हरु रहेको बताउनु भयो
यो वर्ष माघ १८ देखी २८ गतेसम्म टीकापुर महोत्सव सञ्चालन हुदैछ उहाँ संगको कुराकानी सुन्न तलको लिन्क खोल्नु होला ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
सोम, पुस २३, २०७५ (January 7, 2019, 8:23 pm) मा द्वारा अन्तरवार्ता अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै