Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 26, 2026
आइतवार, बैशाख १३, २०८३

माघे संक्रान्तीमा सार्वजनिक बिदा

User Photo बिहिबार, पुस २६, २०७५

पोखरा। गण्डकी प्रदेश सरकारले मगर र थारु जाति लगायतको पर्व माघे संक्रान्तीका दिन सार्वजनिक बिदा गर्ने घोषणा गरेको छ।

मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

यसअघि गण्डकी सरकारले गुरुङ जातिको पर्व लोसारको अवसरमा पुसे पन्ध्रममा बिदा दिएको थियो। उक्त बिदामा पनि संघीय सरकार मातहतका सरकारी कार्यालय र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारको निर्णय अस्वीकार गरेका थिए।

गण्डकी प्रदशेमा मगर जातिको जनसंख्या ४ लाख ५२ हजार ५ सय ९० छ। थारु ४१ हजार १ सय ५९ छन्। २४ लाखभन्दा बढी जनसंख्यामध्ये मगर १८ प्रतिशत छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.