Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लिखित परीक्षामा फेल भएर ट्रायल पनि नदीएकालाइ लाइसेन्स, ८ जना विरूद्ध मुद्दा दायर

User Photo शुक्रबार, माघ १८, २०७५

लिखित परीक्षामा फेल भएका छन् । ट्रायल दिएका छैनन् । तर तिनैले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले २ महिना ८ दिनमा नतिजा फेरबदल गरी ६ सय २९ लाइसेन्स दिएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साउन १६ देखि २०७५ साउन २४ सम्म एकान्तकुनामा गरेको अनुसन्धानमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा फेल भएका, अनुपस्थित भएका र चेकलिस्टमा नाम नभएका ६ सय २९ जनालाई लाइसेन्स दिएको पाइएको छ ।

नतिजा फेरबदल गरी इन्ट्री गर्ने र त्यस्तो नतिजा प्रमाणिकरण गरी लाइसेन्स जारी गर्न संलग्न यातायात व्यवस्था कार्यालयका ३ अधिकृतसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.