Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

लिखित परीक्षामा फेल भएर ट्रायल पनि नदीएकालाइ लाइसेन्स, ८ जना विरूद्ध मुद्दा दायर

User Photo
शुक्रबार, माघ १८, २०७५

लिखित परीक्षामा फेल भएका छन् । ट्रायल दिएका छैनन् । तर तिनैले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले २ महिना ८ दिनमा नतिजा फेरबदल गरी ६ सय २९ लाइसेन्स दिएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साउन १६ देखि २०७५ साउन २४ सम्म एकान्तकुनामा गरेको अनुसन्धानमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा फेल भएका, अनुपस्थित भएका र चेकलिस्टमा नाम नभएका ६ सय २९ जनालाई लाइसेन्स दिएको पाइएको छ ।

नतिजा फेरबदल गरी इन्ट्री गर्ने र त्यस्तो नतिजा प्रमाणिकरण गरी लाइसेन्स जारी गर्न संलग्न यातायात व्यवस्था कार्यालयका ३ अधिकृतसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.