बलिउड चर्चित हट अभिनेत्री सोनम कपुर यति बेला निकै चर्चामा आएकी छिन । बेलाबेला निकै चर्चामा आइरहने उनि यतिबेला पहिरनका कारण चर्चामा आएकी हुन् ।
सोनम कपुर धेरै पटक आफनो पहिरनकै फोटोका कारण चर्चामा आएकी हुन्छिन । उनी बेलाबेलामा पहिरनकै कारण बिबादमा पनि आउने गर्छिन् । यसै बिच स्टारडस्ट अवार्डको रेड कार्पेटमा उनको पहिरनमा सबै चकीत परेका थिए ।
अभिनेत्रि सोनम कपुरलाई बलिउडकी हट टप फेशनिस्टा पनि मानिन्छ । नयाँ–नयाँ फेसनमा पनि देख्न सकिन्छ । फेसनकै कुरा गर्नु पर्दा अभिनेत्रि सोनम भन्छिन् मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फरक पर्दछ । उनी कुनैपनि फेसन गर्नका लागि कतिपनि कञ्जुस्याँइ गर्दिनन् ।







