Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

खुलामञ्चका अवैध सटर भत्काउन थालियो

User Photo शनिबार, बैशाख १४, २०७६

चौतर्फी विरोध र दवाव थेग्न नसकेपछि काठमाडौं महानगरपालिका खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काउने निष्कर्षमा पुगेको छ ।
महानगरपालिकाले ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काउन लागेका हो । सटर भत्काउनका लागि महानगरपालिकाले डोजर फिल्डमा खटाएको छ ।

ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सले खुलामञ्चमा अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो ।
भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.