Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

चर्चित गायक लिटिल रिचर्डको ८७ वर्षमा निधन

User Photo आइतवार, बैशाख २८, २०७७
काठमाण्डाै ।

चर्चित संगीतकार एवं गायक लिटिल रिचर्डको शनिबार निधन भएको छ । उनी ८७ वर्षका थिए । रिचर्ड लामो समयदेखि बिरामी थिए । उनका आफन्तका अनुसार रिचर्डको निधन बोन क्यान्सरका कारण भएको हो । उनी पछिल्लो समय अमेरिकाको टुल्लाहोमा शहरमा बसिरहेका थिए । प्रशंसक उनको पियानो बजाउने खुबीका पारखी थिए । यसबाहेक उनको हेयरस्टाइल र पहिरन शैली पनि निकै रुचाइन्थयो ।

लिटिल रिचर्डको जन्म जर्जिया (अमरिका) मा डिसेम्बर सन् १९३२ मा भएको थियो । उनका पूरा नाम रिचर्ड पेन्निमन थियो । उनका पिता धर्मगुरु थिए । उनी भाइ–बहिनीभन्दा भिन्न देखिन चाहन्थे तसर्थ गीत गाउन सुरु गरे । बुवा उनको यो व्यवहारमा खुसी थिएनन् त्यसकारण उनले सानै उमेरमा घर छोडे । जीवनको अन्तिम समयमा उनले थुप्रै वर्षसम्म स्वास्थ्य सम्बन्धि समस्यासँग जुध्नुपर्यो । उनलाई थुप्रै पटक हृदयघातसमेत भएको थियो ।

रिचर्डको करियर सन् १९४० को दशकमा सुरु भएको थियो ।विभिन्न देशमा स्टार बनाइदियो । सन् १९८६ मा रिचर्डले रक एण्ड रोल हल अफ फेममा इन्ट्रि गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.