झापा ।
झापाकाे बिर्तामोडमा बिहिवार रातीबाट नगर सिल गर्ने बिर्तामोड नगरपालिकाले सुचना जारी गरेपछि अस्वभाविक भिड बढेकाे छ ।
अहिले सम्म झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।
फाेटाेमा हेर्नुहाेस, बिर्तामोड क्षेत्रमा देखिएकाे बिहीबार बिहानको दृश्य



