Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

कैलालीमा क्वारेन्टिनबाट घर फर्किए पछी ज्यान गुमाएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

User Photo मङ्लबार, असार ९, २०७७
लम्की, कैलाली ।

कैलालीकाे लम्किचुहा नगरपालिकाका क्वारेन्टिनबाट घर फर्किए पछी मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि अब शवको व्यवस्थापनमा लागेको प्रहरीले जानकारी दिएको छ ।

कोरोना रिपोर्ट नआउदा शव २४ घण्टादेखि सडकमै छोडिएको थियो । १४ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ वर्षिय युवकको सोमवार साँझ मृत्यु भएको थियो ।

आइतबार आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो। मृत्यु भएका युवक जेठ २६ गते भारतको हल्द्धानीबाट नेपाल आएर लम्कीचुहा ७ को बालसेवा माध्यामिक विद्यालय चागाबाडिमा बनाइएको क्वारेन्टीनमा थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.