Naya Media
शनिबार, असार १३, २०८३
| | June 27, 2026
शनिबार, असार १३, २०८३

कैलालीकाे लम्किमा ओलीका समर्थक र ओली बिरोधि युवाहरू विच झडप

User Photo सोमवार, असार २२, २०७७
लम्कि, कैलाली ।

कैलालीको लम्कीमा नेकपाका कार्यकर्ता विच झडप भएकाे छ । प्रधानमन्त्री केपि शर्मा ओलीका समर्थक र ओली बिरोधि युवाहरू विच झडप भएकाे हाे ।

सचेत नागरिक समाजकाे व्यानरमा प्रधानमन्त्री केपि शर्मा ओलीको समर्थनमा र्‍याली चलिरहेकाे थियाे । र्‍यालीमा ओली बिरोधि केही युवाहरुले हस्तक्षेप गर्न खाेजेपछी दुबै पक्षविच झडपकाे स्थिती बनेकाे हाे ।

युवाहरुले प्रधानमन्त्री केपि शर्मा ओलीको समर्थनमा र्‍याली सहित नारा समेत लगाए । भारतिय विस्तारबाद- मुर्दावाद भन्दै युवाहरुले लम्कीबजारमा र्‍याली प्रर्दशन गरेका छन् । आफुहरु प्रधानमन्त्री ओलीको साथमा रहेको भन्दै उनिहरुले प्रधानमन्त्रीलाई पदबाट हटाउने चलखेल भएको भन्दै राष्ट्र निर्माणमा ओलीको साथ अनिवार्य भएको उनिहरु बताए।

ओली समर्थनमा निस्किएको र्‍याली कोणसभामा परिणत भएपछि विभिन्न व्यक्तिहरुले ओलीको सर्मथनमा आवाज उठाएका थिए ।

याे पनि पढ्नुहाेस

यसैविच प्रधानमन्त्री ओलीको समर्थनमा निस्किरहेको र्‍यालीमा ओली बिरोधि केही युवाहरुले हस्तक्षेप गरेपछि केहीबेर स्थिति तनावपुर्ण भएको थियो । केही युवाहरुले भने ओलीले राजिनामा दिनुपर्ने भन्दै ओलीको समर्थनमा उत्रेका युवाहरुमाथि हातपात समेत गरेका छन् । प्रधानमन्त्री ओली विरोधि समुह र समर्थन समुह दुवै पक्षविच झडप भएको छ । प्रहरीले कार्यक्रममा हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा स्थिति नियन्त्रणमा लिएको छ ।

हेर्नुहाेस भिडियाे


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.