Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लम्किचुहा वडा नम्बर ३ को सार्वजनिक सुनुवाइ, क्वारेन्टिन व्यावस्थापनकै खर्च २१ लाख

User Photo आइतवार, साउन ११, २०७७
लम्की,कैलाली ।

कैलालिको लम्किचुहा नगरपालिका वडा नम्बर ३ ले आज सार्बजनिक सुनुवाइ गरेको छ । वडामा संचालन गरिएका क्वारेन्टिन ब्यबस्थापनको खर्च बारे सबैलाई जानकारी दिन सार्वजनिक सुनुवाइ गरिएको वडा अध्यक्ष भक्त चलाउनेले जानकारी दिनु भएको छ ।

भारत तथा तेस्रो मुलुक बाट आएकाहरु लाई वडामा ३ स्थानमा क्वारेन्टिन निर्माण गरि राखिएको थियो । जसमा जम्मा ४१९ जना लाई वडाले क्वारेन्टि बनाइ ब्यबस्थापन गरेको थियो ।

आज सम्म यसको ब्यबस्थापनमा २१ लाख ७३ हजार १ सय २६ रुपैया खर्च भएको वडा अध्यक्ष चलाउनेले बताउनु भयो ।
खर्चको विवरण पारदर्शी भएको र कसैले बुझ्न चाहेको खण्डमा सम्पुर्ण बिल आफुहरुले उपलब्ध गराउने वडा कार्यालयको भनाइ छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.