Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

तीब्र गतिका कारण बुद्धशान्तिमा सवारी दुर्घटना

User Photo आइतवार, भदौ ७, २०७७
झापा ।

बुद्धशान्ति – मे १ ज २०५८ नम्बरको सवारी इलामबाट झापाको बिर्तामोड जाने क्रममा बुद्धशान्ति, बुधबारे- चाराली सडकखन्ड अन्तर्गत सात नम्बर चोकमा दुर्घटनाग्रस्त भएको छ । गाडीमा सवार ३ यात्रु र १ सहचालक भने सुरक्षीत छन् ।

अत्याधिक गतिका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ। यद्धपी उक्त बोलेरोमा सवार यात्रुहरुले चालकले मदिरा सेवन गरेको कारण दुर्घटना भएको आरोप लगाएका छन् ।

तीब्र गतिमा आएको उक्त सवारी नियन्त्रण गुमाई तीन बल्ड्याङ खाएको प्रत्यक्षदर्शीले बताए । सवारी चालक भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको बताएको छ । उक्त सवारी इलाका प्रहरी कार्यलय बुधबारेको नियन्त्रणमा रहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.