
बुद्धशान्ति – मे १ ज २०५८ नम्बरको सवारी इलामबाट झापाको बिर्तामोड जाने क्रममा बुद्धशान्ति, बुधबारे- चाराली सडकखन्ड अन्तर्गत सात नम्बर चोकमा दुर्घटनाग्रस्त भएको छ । गाडीमा सवार ३ यात्रु र १ सहचालक भने सुरक्षीत छन् ।
अत्याधिक गतिका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ। यद्धपी उक्त बोलेरोमा सवार यात्रुहरुले चालकले मदिरा सेवन गरेको कारण दुर्घटना भएको आरोप लगाएका छन् ।
तीब्र गतिमा आएको उक्त सवारी नियन्त्रण गुमाई तीन बल्ड्याङ खाएको प्रत्यक्षदर्शीले बताए । सवारी चालक भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको बताएको छ । उक्त सवारी इलाका प्रहरी कार्यलय बुधबारेको नियन्त्रणमा रहेको छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द