Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

इजरायल बस्ने सुनिता गुरुङको आर्थिक सहयोगमा शिविरमा शाैचालय निर्माण

User Photo आइतवार, अशोज ४, २०७७
कैलाली ।

कैलालीको लम्किचुहा नगरपालिका- ६ बावनपुर शिविरमा शाैचालय निर्माण गरिएको छ । इजरायलमा बस्दै आउनु भएकी सुनिता गुरुङको आर्थिक सहयोगमा शिबिरमा दुई वटा शाैचालय निर्माण गरिएको सामाजिक अभियान्ता जनक सुनारले जानकारी दिनु भयो ।

बिगत १४ बर्ष देखि ईजरायलमै रहनु भएकी समाजसेवी गुरुङले आर्थिक सहयोग गरेर केही महिना पहिला त्यहाँ खाद्यान्न समेत वितरण गरिएको थियो । ७ वटा घर रहेको शिबिरका बासिन्दा दिशा पिसाब गर्न नजिकैको खोला र जङ्गल प्रयोग गर्दै आएका थिए ।

देशमा लकडाउन भएपछी मजदुरी गरि खाने शिबिरका बासिन्दालाई खाद्यान्न अभाव भएपछी यस अघि पनि गुरूङकाे सहयाेगमा करिव १ महिला पुग्ने खाद्यान्न र सरसफाईका सामाग्री वितरण गरिएको थियो ।

नेपाल घर धरान भएकी गुरुङ विगत लामो समय देखि इजरायलमा बसेर नेपालमा विभिन्न अभियान्तालाई आर्थिक सहयोग गर्दै दिन दुखिको सेवा गर्दै आउनु भएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.