Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

कार्की ब्याङ्क्वेटमा उपस्थित २०० जनाकाे नाम सार्वजनिक गर्न महरकाे चुनौती

User Photo मङ्लबार, माघ २०, २०७७
काठमाण्डाै ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- माधव समूहले आधिकारिता दाबी गर्न निर्वाचन आयोग पुगेकै दिन नेकपा ओली समूहका केन्द्रिय सदस्य तथा अनेरास्ववियुका संयाेजक ऐन महरले कार्की ब्याङ्क्वेटमा उपस्थित २०० जनाको नाम सार्वजनिक गर्न चुनौती चुनाैती दिनुभएकाे छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संयाेजक महरले नेकपा कार्की ब्याङ्क्वेटमा २०० जना उपस्थित भएको नाम सार्वजनिक गर्न चुनौती दिनुभएकाे हाे । नेकपाकाे तत्कालिन ४४१ सदस्यमै अल्पमतमा परेको यथार्थ माधव- प्रचण्ड समुहले लुकाएकाे आराेप समेत लगाउनु भएकाे छ ।

उहाँले लेख्नु भएकाे छ, ‘२७५ होइन नेकपा कार्की ब्याङ्क्वेटमा २०० जना उपस्थित भएको नाम सार्वजनिक गर्न चुनौती दिन्छु। तत्कालिन ४४१ मै अल्पमतमा परेको यथार्थ कति दिन लुकाएर लुक्छ र कमरेड ?’

प्रचण्ड- माधव समूहले २७५ केन्द्रिय सदस्य आफु संग रहेकाे दाबि गर्दै आएकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.