Naya Media
बिहिबार, भदौ ४, २०८३
| | August 20, 2026
बिहिबार, भदौ ४, २०८३

सशस्त्रका इन्स्पेक्टर र सई ५० हजार घुससहित पक्राउ

User Photo बिहिबार, फाल्गुन १३, २०७७
काठमाण्डाै ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका कार्यालय प्रमुखसहित दुई प्रहरी कर्मचारी ५० हजार घुससहित पक्राउ परेका छन्।

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दधिराम पौडेल र सोही कार्यालयमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) राजेश पासीलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो।

उनीहरूले फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा बिहान १० बजे गैडहवा गाउँपालिका–३ बाट नियन्त्रणमा लिइएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए। उनीहरूबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.