Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

भ्रामक शीर्षक राखेर भिडियो सामाग्री हाल्ने युटुब च्यानललाई कैलाली प्रहरीको ध्यानाकर्षण

User Photo मङ्लबार, पुस ६, २०७८
कैलाली ।

कैलाली प्रहरीले जानकी गाउँपालिका–९ का २५ बर्षीय युवा अर्जुन दासको हत्याबारे भ्रामक समाचार प्रशारण गर्ने युटुब संचालक लाई कारबाहीको चेतावनी दिएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले भ्रामक समाचार प्रशारण गर्ने युटयुब सञ्चालक कानूनी कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रहरी प्रवक्ता बेदप्रकाश जोशीद्धारा जारी विज्ञप्तीमा सुधाखबर, रमाइलो टिभी, निराजन अनलाइन टिभी, वाइबीके अनलाइन खबर, नयाँ खोज नेपाल, वोर्डलिंक च्यानलले दास हत्याबारे भ्रामक समाचार प्रशारण गरेको उल्लेख छ । उक्त च्यानलमा प्रशारण भएका भ्रामक सामाग्री नहटाए कानूनी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

हेर्नुहाेस, प्रहरीको प्रेस विज्ञप्ती


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.