Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

जुवा खेलाउदै अरबौं उठाएर राजश्व नबुझाइ भाग्दै गरेका अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ

User Photo आइतवार, माघ २, २०७८
काठमाण्डौ ।

राजश्व नतिरिकनै विदेश हिँड्न लागेका अमेरिकी नागरिकलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।

चौबिसै घण्टा जुवा खेलाएर अरबौं उठाउने राजश्व नबुझाउने अमेरिकी नागरिकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा प्रहरीले पक्राउ गरेको हो ।

ती माइकले भैरहवाको टाइगर प्यालेस रिसोर्टमा दुई वटा क्यासिनो सञ्चालन गर्दै आएका छन् । उनले बुझाउनुपर्ने कर नबुझाएपछि समातिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार माइकले सरकारलाई १३ करोड रुपैयाँ तिर्न बाँकी छ । देशभर रहेका १० वटामध्ये ८ वटा क्यासिनोले राजश्व बुझाएका छन् । नबुझाउनेको लाइसेन्स जफत गर्ने राजश्वले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.