Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

बलियामा मोटरसाईकल एक आपसमा ठोक्किदा गम्भीर घाईते  बजगाइको ज्यान गयो

User Photo शनिबार, बैशाख २४, २०७९
लम्की कैलाली ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ बलियामा २  वटा मोटरसाईकल एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका लम्की चुहा नगरपालिका वडा नम्बर ४ का  २८ बर्षका महेन्द्र बजगाईको ज्यान गएको छ ।

उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । गत बिहिवार कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ बलिया बजार बाट करिब २०० मिटर पुर्व महेन्द्र हाईवेमा  पुर्व बाट पश्चिम जाँदै गरेको मोटरसाइकल नम्बर सुप प्र ०१००८९२०० र    से ४ प ३१७३ आपसमा ठोक्किदा घाईते भएका थिए । अर्को मोटरसाइकलमा यात्रा गरि रहेका लम्की चुहा ४ कै नवीन चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइ रहेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.