Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लम्की चुहा नगरपालिकामा कर्मचारीको साझा संस्था कर्मचारी मिलन केन्द्र गठन, अध्यक्षमा ढुंगाना

User Photo मङ्लबार, जेष्ठ १०, २०७९
कैलाली ।

कैलालीको लम्की चुहा नगरपालिकामा कार्यरत कर्मचारी हरुको साझा संस्थाका रुपमा कर्मचरी मिलन केन्द्र गठन भएको छ ।

जसको अध्यक्षमा सुरेश ढुंगाना, उपाध्यक्षमा जयन्ती बिसि सचिबमा खेमराज खनाल,कोसाध्यक्षमा नरेन्द्र थ्यत , सह-सचिबमा राजेन्द्र चौधरी लगाएत २५ सदस्यीय समिती गठन भएको छ ।

कर्मचारी हरुको हक हितका साथै नगर पालिकाको सेवामा गुणस्तरीय सेवा ग्राही मैत्री बनाउन पहल गर्ने लगायतका काम गर्ने अध्यक्ष ढुंगानाले जानकारी दिनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.