Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

मुख्यमन्त्री शाहले भने लागुऔसध प्रयोगकर्ता लाई राख्न पुनः स्थापना केन्द्र खोल्छौ

User Photo बुधबार, चैत्र २९, २०७९
लम्की कैलाली ।

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले
प्रदेश सरकार लागुऔसध प्रयोगकर्ता लाई राख्न छिट्टै पुनः स्थापना केन्द्र संचालनमा ल्याउन लागेको जानकारी दिएका छन् । कैलालीको लम्की चुहा २ मोतिपुरमा रहेको राष्ट्रिय नमुना माध्यामिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
प्रदेशभर लागुऔसध प्रयोगकर्ता बढेको बताउदै प्रयोगकर्ता कम गर्न सबै निकाय लाग्नु पर्नेमा जोड दिए । आफुले प्रदेशका प्रहरी प्रमुख सङ्ग प्रष्ट कुरा राखेर लागुपदार्थ लाई कम गर्न विषेश टोलि बनाएर लाग्न निर्देशन दिएको बताए । सुधार केन्द्र खोल्ने कुरा प्रदेश सरकारको मन्त्री परिषदले निर्णय गरेको जानकारी गराउदै हाइवे क्षेत्रमा ३ विगाह जग्गा कुनै स्थानीय तहले उपलब्ध गराएमा भोली बाटै काम सुरु गरिने प्रतिक्रिया दिए । उनले भने मेरो ध्यान लागू पदार्थ बिक्री वितरण कसरी कम गर्न सकिन्छ भन्ने कुरामा गम्भीर ढङ्गले पुगेको छ । तिनै तहका सरकार प्रहरी प्रशासन,शिक्षा क्षेत्रका मान्छे लागेमा लागू पदार्थ निस्तेज गर्न सकिने बताए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.