Naya Media
सोमवार, मंसिर १, २०८२
| | November 16, 2025
सोमवार, मंसिर १, २०८२

लम्कीचुहाकाे ३ नं. वडाले दियो क्याम्पस पढने विद्यार्थीलाई छात्रवृत्ति

User Photo
शुक्रबार, जेष्ठ १९, २०८०
कैलाली ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तथा नगर प्रबक्ता लभ बहादुर शाहीले लम्की बहुमुखी क्याम्पसमा अध्यायन गर्ने १४ जना विद्यार्थीहरु लाई छात्रवृत्ति प्रधान गर्नु भएको छ  ।

लम्की चुहा नगरपालिका छात्रवृत्ति व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ को परिच्छेद २ क मा व्यवस्था भए बमोजिम वडा नम्बर ३ बाट लम्की बहुमुखी क्याम्पसमा अध्यापन गर्ने गरिब,बिपन्न,दलित,जनजाति र जेहेन्दार १४ जना विद्यार्थीहरु लाई २ लाख छात्रवृत्ति प्रदान गरिएको हो । वडा अध्यक्ष शाहीले यो आफुहरुले सुरुवात गरेकाले आगामी बर्ष बाट छात्रवृत्तिको रकम बढाउदै लैजाने बताउनु भयो ।

अहिले छ्नोट भएकालाइ सुरुमा वडामा निवेदन दिन भनिएको थियो आएका निवेदन हरु जाचबुझ गरि अन्तर्वार्ता लिएर छनोट गरिएको हो । स्ववियु सभपती कल्पना तिमिल्सिनाले वडा नम्बर ३ लाई धन्यवाद दिनु भयो उहाले यसै गरि अन्य वडा हरुले पनि छात्रवृत्ति पर्ने बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.